प्रि ओपन सेसन अपडेटः सामान्य अंक बढ्यो नेप्से

May 04, 2026 10:54 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३२ अंक बढेर २७३९.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ५० स्टकको १०० पटकको कारोबारमा ७४ लाख ९७ हजार १९ रुपैयाँ ६० पैसाबराबरको १५ हजार २९९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी १४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीको सामूहिक राजीनामा

Apr 30, 2026 02:17 PM

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिएका छन्।