३ बजेर ४० मिनेटमा नेपाल टेलिभिजनबाट मौद्रिक नीति सार्वजनिक गरिँदै

Jul 07, 2026 03:23 PM Merolagani



नेपाल राष्ट्र बैंकले सरकारी टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको छ ।

बैंकले एक सार्वजनिक सूचना जारी गर्दै आज दिउँसो ३ बजेर ४० मिनेटमा सरकारी टेलिभिजन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

सो कार्यक्रम बैंकको फेसबुक पेज र युट्युब च्यालमा समेत प्रत्यक्ष प्रशारण गरिने केन्द्रीय बैंकले जनाएको छ । बैकको फेसबुक पेज https://www.facebook.com/NRB.CentralBank र युटयुव च्यानल https://www.youtube.com/@NepalRastraBankOfficial रहेको छ ।

 




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ