प्रधानमन्त्री बालेनले बाेलाए मन्त्रिपरिषद बैठक

Jul 08, 2026 12:46 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज बुधबार साढे ३ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ