विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ

Aug 06, 2026 04:00 PM Merolagani



विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा खाँदबारी नगरपालिका-३, संखुवासभा बस्ने ६५ वर्षीय हेमराज घिमिरेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त कसुर संलग्न रहेका उनलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले खाँदबारी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत संखुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।