Wed, Sep 09, 2026
भदौ २४ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट भएको छ। यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलाको ४० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो। आजको बजारमा चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
आजको बजारमा चाँदी प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७९० रुपैयाँमा कारोबार भएको थियो।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।