प्रि ओपन सेसन अपडेटः १ अंक घट्यो नेप्से

Oct 05, 2026 10:51 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ११.९० अंक घटेर २५८७.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.०१ अंक घटेर २५८६.२३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०५ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ६३ स्टकको १०८ पटकको कारोबारमा २४ लाख १३ हजार ८३० रुपैयाँ १० पैसाबराबरको ६ हजार ३८९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने ३४ स्टकको मूल्य घटेको छ। बाँकी १७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।