प्रि ओपन सेसन अपडेटः सामान्य अंक घट्यो नेप्से

Oct 07, 2026 10:51 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ११.९६ अंक बढेर २५७८.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५७ अंक घटेर २५७८.१६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८२ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ४७ स्टकको ६४ पटकको कारोबारमा २२ लाख ६७ हजार ६३० रुपैयाँ ८९ पैसाबराबरको १५ हजार ५८६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।