Wed, Nov 04, 2026
मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेकाे छ।
केही बेर अघिदेखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेकाे हाे । हिजाे पनि मन्त्रिपरिषद्को बैठक बसेकाे थियाे । १५ मिनेटकाे समय दिएर मन्त्रिपरिषद्को बैठक बाेलाइएकाे थियाे ।
हिजाे पनि मन्त्रिपरिषद्को बैठक बसेकाे थियाे । १५ मिनेटकाे समय दिएर मन्त्रिपरिषद्को बैठक बाेलाइएकाे थियाे ।
कार्तिक १३ गते, शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य १०५ रुपैयाँले घटेको हो।