सिद्धार्थ बैंकको सहुलियतपूर्ण कर्जा: यस्ता छन् विशेषता

Mar 16, 2019 Merolagani



सिद्धार्थ बैंकले आफ्नो सम्पूर्ण शाखा मार्फत अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रवाह सुरु गरेको छ । सात वटा शिर्षकमा कर्जा प्रवाह सुरु गरेको बैंकले जनाएको छ ।

कर्जा शिर्षक र अधिकतम् कर्जा रकम

  • महिला उद्यमशिलता कर्जा: १५ लाखसम्म ।
  • विदेशबाट फर्केका युवा परियोजना कर्जा: १० लाखसम्म ।
  • उच्च र प्राविधिक तथा व्यवसाय कर्जा: ५ लाखसम्म ।
  • दलित समुदाय व्यवसाय कर्जा: १० लाखसम्म ।
  • भुकम्प पिडित आवास निर्माण कर्जा: ३ लाखसम्म ।
  • शिक्षित युवा स्वरोजगार कर्जा: ७ लाखसम्म ।
  • व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा: ५ करोडसम्म 

देशभर रहेका १३९ वटा शाखा मार्फत ग्राहकहरुको सरल र सहज रुपमा कर्जा सेवा लिन सकिने बैंकले जनाएको छ ।




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।