Tue, Apr 07, 2026
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वाधार कर अन्तर्गतको भन्सार महसुलमा ५० प्रतिशत घटाउने निर्णय गरेको छ ।
सरकारले पूर्वाधार विकास कर अन्तर्गत प्रतिलिटर १० रुपैयाँ संकलन गर्दै आएको थियो । अब भने सरकारले प्रतिलिटर ५ रुपैयाँ लिने निर्णय गरेको हो ।
सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।