बाढीका कारण १० मेगावाटको सिप्रिङ आयोजनामा क्षति, उत्पादन बन्द

Jul 23, 2026 12:48 PM Merolagani



निरन्तरको वर्षाका कारण आएको बाढीका कारण १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

साउन ५ गते साँझ परेको वर्षाका कारण माथिबाट आएका बाढी र पहिरोले आयोजनाका केही मेसिन र संरचनामा क्षति पुगेको छ ।

आयोजनामा क्षति पुगेपछि उत्पादन बन्द गरिएको आयोजना जनाएको छ । उक्त आयोजना सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडमार्फत प्रवर्द्धन भइ सञ्चालनमा आएको थियो ।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।