Wed, Sep 02, 2026
भदौ १७ गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यस दिन सुन प्रतितोला आठ हजार ८०० रुपैयाँ र चाँदी तोलाको १८५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख छ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको मूल्य एकै दिन भारि गिरावट भएर तीन लाख भन्दा तल झरेको हो। आजको बजारमा चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
आजको बजारमा चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।