Tue, Dec 09, 2025
सुवास निरौला
दोस्रो बजारमा शेयर किनबेच गर्ने लगानीकर्ताले शेयर किन्नु पूर्व संस्थापक वा पब्लिक छुट्टाएर किन्नु पर्ने छ। किनकि धितोपत्र बोर्डले पब्लिक र संस्थापक शेयरको छुट्टा इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आइजिन)को व्यवस्था कार्यान्वयनमा लैजाने भएको छ।
सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न गर्न आदेश दिएको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सीइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याइसकेको छ । बजेटले खासगरी पूर्वाधार विकासका क्षेत्रमा विगतमा जस्तै कार्यक्रम सरकारले ल्याएको छ ।
पछिल्ला वर्षहरुमा मनसुनमा हुने भारी वर्षाले कृषि क्षेत्रमा ठूलो नोक्सानी गरेको छ । सबै भन्दा बढी थन्क्याउन ठिक्क भएको धानबाली नोक्सानी भइरहेको छ ।
Merolagani App available in
Download Now FREE